५ कार्तिक २०८१, सोमबार 1729557960
Banner

प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।