४ आश्विन २०८१, शुक्रबार 1726875281
Banner

उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने  प्रस्ताव दर्ता गर्न लागिएको हो ।  जनमत पार्टीका सांसद अब्दुल खानले आज उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी रहेको जाकारी दिए ।