३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:56 pm
Banner

साफ च्याम्पियनसीप फाइनलमा नेपाल र बंगलादेशले एक एक गोल गरे

सूचना प्रेस २०८१ कार्तिक १४ बुधबार ००:००, १९:५० बजे १ मिनेट पढाइ

काठमाडौं । साफ महिला च्याम्पियनसिपको मध्यान्तरमा नेपाल र बंगलादेशले एक एक गोल गरेका छन ।

बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।