४ आश्विन २०८१, शुक्रबार 1726845764
Banner

कुन पालिकामा कति उमेदवार ? (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

यसैगरी अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

कुन पालिकामा कति उमेदवार ?