४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:51 am
समाज

मंगलबजारमा ११ वर्षीया बालिका हत्या प्रकरण : दाइ पक्राउ

सूचना प्रेस २०८२ बैशाख २ मंगलबार ००:००, १६:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। मृतकका वर्ष १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ ।