४ आश्विन २०८१, शुक्रबार 1726864764
Banner

एमाले अध्यक्ष ओलीद्वारा मतदान (फोटो फिचर)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।

अध्यक्ष ओलीले शुक्रबार दिउँसो १२ बजे भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने छ ।