३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:45 am
राजनीति

रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधाघण्टा स्थगित

सूचना प्रेस २०८२ असार ३ मंगलबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधिसभा बैठक आघा घण्टाका लागि स्थगित भएके छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।