७ आश्विन २०८१, सोमबार 1727126117
समाचार

उदयपुरमा गोली चल्यो

काठमाडौं । उदयपुरमा गोली चलेको छ।

मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविनराज राईले जानकारी दिएका छन्। कति जना घाइते भए योबारे एकिन जानकार नपाएको उनले बताए। यसबारे जानकारी लिने प्रयास भइरहेको उनले बताए।