१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:45 am
राजनीति

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, ०८:४६ बजे १ मिनेट पढाइ

ललितपुर – ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ ।कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।