२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:40 am
राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

सूचना प्रेस २०८२ श्रावण १४ बुधबार ००:००, १०:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बोलाइएको छ ।

अध्यक्ष प्रचण्डले आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि  बैठक बोलाइएको हो ।