५ आश्विन २०८१, शनिबार 1726943000
समाचार

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन भएको छ । आज विहान वीर अस्पतालमा देउवाका भाइ प्रेमबहादुरको निधन भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।