३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:11 am
राजनीति

खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १२:४८ बजे १ मिनेट पढाइ

काठमाडौं, २४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन्। यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए। अन्य काँग्रेसका नेताहरूले पनि राजीनामा दिने तयारी गरिरहेका बुझिएको छ ।