२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:49 pm
समाज

पोखरामा गोली चल्याे

सूचना प्रेस २०८२ भदौ २५ बुधबार ००:००, १५:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ । पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।