३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:27 am
राजनीति

प्रज्ञा–प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

सूचना प्रेस २०८२ कार्तिक १८ मंगलबार ००:००, १४:३० बजे १ मिनेट पढाइ

काठमाडौं, १८ कात्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।