२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:12 am
समाचार

बाजुरामा एक पुरुष मृतावस्थामा फेला

सूचना प्रेस २०८२ मंसिर १५ सोमबार ००:००, ०९:१० बजे १ मिनेट पढाइ

धनगढी । बाजुरामा एक पुरुष मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत रहेका छन्।

उनी आइतवार बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।