१६ असार २०८३, मंगलबार 1782854958
खेलकुद

एनपीएल : पोखराविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पहिले व्याटिङ गर्ने भएको छ । काठमाडौंले टस हारेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्ने भएको हो ।