२६ जेष्ठ २०८३, मंगलबार 1781069397
राजनीति

कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड कालिकोटबाट एकल सिफारिस भएका छन् ।

यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिस गरिएको थियो ।