काठमाडौं । महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदावरी दर्ता गराएका छन् ।
कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जेनुर राइन रहेका छन् ।


