२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:42 pm
राजनीति

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज

सूचना प्रेस २०८२ पुस २९ मंगलबार ००:००, ०९:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथ ग्रहण सुरु हुनेछ ।

पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।