चितनव । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३, भरतपुरमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा प्रतिनिधिसभा उम्मेदवार दाहाल मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकासका एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरिरहेकी छन् ।
रेनु आज घरदैलोमार्फत चितवनको पार्वतीपुरका जनताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेकी छन् ।


