१७ बैशाख २०८३, बिहिबार 1777546194
राजनीति

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेट

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक विषयहरूमा सामान्य छलफल भएको जनाइएको छ।