२७ जेष्ठ २०८३, बुधबार 1781101106
Banner

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालको शपथ आइतबार हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले आइतबार अपरान्ह ३ बजे शपथ तय गरिएको जानकारी दिएको हो ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।