२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:46 am
समाचार

कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन हुने

सूचना प्रेस २०८२ चैत्र २० शुक्रबार ००:००, १६:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो ।

बै७कले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।