२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:17 pm
राजनीति

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

सूचना प्रेस २०८३ बैशाख ४ शुक्रबार ००:००, १४:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।

शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।

उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।