२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:46 am
राजनीति

प्रधानमन्त्रीको राजीनामा माग

सूचना प्रेस २०८३ बैशाख ३० बुधबार ००:००, १३:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि राजीनामा माग गरिएको हो ।