३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:03 am
खेलकुद

घानाविरुद्ध जापानको ४–१ अन्तरको जीत

सूचना प्रेस २०७९ जेष्ठ २८ शनिबार ००:००, ०७:०४ बजे १ मिनेट पढाइ

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले अफ्रिकन राष्ट्र घानाविरुद्ध ४–१ अन्तरको सहज जित निकालेको छ ।

शुक्रबार भएको खेलमा जापानको सहज जितमा मिकी यमाने, मिटोमा, ताकेफुसा कुबो र डाईजेन माइडाले समान एक एक गोल गरे । घानाका जोर्डनले सान्त्वना गोल गरे ।