२७ जेष्ठ २०८३, बुधबार 1781070316
Banner

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।

जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।