८ असार २०८३, सोमबार 1782144612
Banner

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन् ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र केहीबेरमा सुरु हुँदै छ ।