१२ असार २०८३, शुक्रबार 1782476521
Banner

रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्‍यो

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ ।

महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो ।