काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

