२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:56 am
Banner

सभामुखद्वारा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

सूचना प्रेस २०८३ श्रावण १२ मंगलबार ००:००, १४:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ : सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।

छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेको जनाइएको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ।