१७ श्रावण २०८३, आइतबार 1785697157
समाचार

ब्रड पिक हिमपहिरोमा मृत्यु भएका ६ नेपालीमध्ये ५ जनाको सनाखत

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परेर मृत्यु भएका ६ जना नेपालीमध्ये पाँचजनाको सनाखत भएको छ । बेपत्ता भएका १० जनामध्ये ७ जनाको शव फेला परेकामा ६ जना नेपालीको सनाखत भएको हो ।

बिहीबार गएको हिमपहिरोमा परेर निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना हराएका थिए। हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिन्डु शेर्पाको अवस्था अझै अज्ञात छ।