२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:05 pm
राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरु

सूचना प्रेस २०८३ श्रावण १८ सोमबार ००:००, १६:४८ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।