२२ श्रावण २०८३, शुक्रबार 1786124994
अर्थ

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव ९काठमाडौँ० लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।