२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:14 am
समाचार

सेनाले डिस्पोज गर्न लैजाँदै गरेको विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते

सूचना प्रेस २०८३ श्रावण २५ सोमबार ००:००, १२:३६ बजे १ मिनेट पढाइ

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका-४ मानसिङस्थित श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँचजना घाइते भएका छन् ।

नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका हुन् ।

घाइतेहरूको उद्वारका लागि हेलिकप्टर घटनास्थलमा गएको छ ।

थप विवरण आउँन बाँकी छ ।