१९ भदौ २०८३, शुक्रबार 1788560896
Banner

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता

सल्यान । सल्यानको भेरी नदीमा जिप खसेको छ। चारजना सवार जिप नदीमा खसेको हो ।

जसमध्ये दुईजना निस्कन सफल भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ ।

थप विवरण आउन बाँकी छ ।