२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:12 pm
समाचार

नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ

सूचना प्रेस २०८३ भदौ १ सोमबार ००:००, ११:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

उनीहरूले ल्याउन पाउने भन्दा धेरै विदेशी मुद्रा ल्याएको पाइएको छ । उनीहरूको परिचय भने खुलाइएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।