१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 5:29 am
समाचार

सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार

सूचना प्रेस २०८३ भदौ ९ मंगलबार ००:००, १५:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । एक वकिलले सर्वोच्च अदालतको छतबाट हाम फाल्ने प्रयास गरेका छन् ।

ठगी सम्बन्धी मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका हुन् । तर प्रहरीले उनलाई सकुशल उद्वार गर्न सफल भए ।