२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:16 am
समाचार

रसुवा बाढी : हालसम्म सात जनाको मृत्यु

सूचना प्रेस २०८३ भदौ १० बुधबार ००:००, १३:५८ बजे १ मिनेट पढाइ

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ ।

हालसम्म सात जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।

प्रहरी लगायत सुरक्षा निकाय उद्वार एवम् खोजी कार्यमा जुटिरहेको छ ।