२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:17 am
समाचार

अस्पतालमा बेपत्ता आफन्तको नाम टिपाउँदै बाढी प्रभावित

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, १२:१० बजे १ मिनेट पढाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको खोजीमा काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा आफन्तजनले धमाधम नाम टिपाइ रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जको पहलमा अस्पताल परिसरमा प्रहरी सहायता कक्ष सञ्चालन गरी हराएका व्यक्तिहरूको नामावली संकलन तथा सार्वजनिक गर्ने काम भइरहेको हो ।