१४ भदौ २०८३, आइतबार 1788104794
Banner

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार दिउँसो १ बजेसम्म ७५२ जनाको शव फेला परेको हो ।

तथ्यांक अनुसार दुई हजार ५०२ जना सम्पर्कविहीन छन्। सबैभन्दा धेरै चितवनमा २५२ जनाको शव फेला परेको छ । यसैगरी, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा एक सय र तनहुँमा ३६ जनाको शव भेटिएको छ।