२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:42 pm
Banner

भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, १६:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २३ गते शहीद जेनजीको सम्झानामा जेनजी शहीद दिवस मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिने जानकारी दिए ।