काठमाडौँ : भोटेकोशी बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ।

विपद प्राकिरणका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जानकारी दिएको छ।
अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको जानकारी दिइएको छ।

