३१ भदौ २०८३, बुधबार 1789551638
समाचार

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।  प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ४ बजेका लागि बोलाएका हुन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।