२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:48 am
समाचार

बल्खु खोला किनारको एउटा घर जोखिममा, डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारियो

सूचना प्रेस २०८३ आश्विन ९ शुक्रबार ००:००, १४:४२ बजे १ मिनेट पढाइ

काठमाडौं । लगातारको वर्षापछि बढेको बल्खु खोला किनारमा रहेको एउटा घर जोखिममा परेको छ ।

घर जोखिममा परेपछि घरमा डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको टोलीले ६ परिवारलाई सुरक्षित स्थानमा सारेको हो ।