काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।
मंगलबार जारी बैठकले सरकारका नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।