काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।