१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:26 am
राजनीति

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

सूचना प्रेस २०८३ आश्विन २५ आइतबार ००:००, १५:४८ बजे १ मिनेट पढाइ

धनगढी । लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट प्रस्तुत गरेका हुन्। बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्नेछन्।