२७ आश्विन २०८३, मंगलबार 3:03 pm
समाचार

बाढी प्रभावित क्षेत्रमा विद्यादेवी भण्डारी

काठमाडौँ : बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।

सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन गरेको हो ।