१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:10 pm
Banner

सहमहामन्त्रीमा अजयबाबु सिवाकोटी निर्वाचित

सूचना प्रेस २०८३ आश्विन २७ मंगलबार ००:००, १६:४५ बजे १ मिनेट पढाइ

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।

कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।